मासुको चोक्टा घाँटीमा अड्किँदा डोटीमा एकजनाको मृत्यु

डोटीः डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको हो। उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार