बैतडीमा एक पुरुषको शव फेला

धनगढी: बैतडीमा घाँटीमा पासो लगाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

पाटन नगरपालिका(६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरी घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा जुटको डोरीले पासो लगाई झुण्डीको अवस्थामा फेला परेका हुन्।

Seti Hospital

मृतक पहरीकी श्रीमती धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो।

शव जाँचका लागि मुचुल्का उठाई शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार