कञ्चनपुरमा लागुऔषधसहित एक युवती पक्राउ

धनगढीः कञ्चनपुरको बेलौरीबाट एक युवती लागुऔषधसहित पक्राउ परेकी छन्।

बेलौरी नगरालिका–६ नकैयाबाट ५६ मिलिग्राम लागुऔषधसहित धनगढीकी सन्ध्या चौधरी पक्राउ परेकी हुन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोककी २० वर्षीया सन्ध्यालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लागुऔषधसहित पक्राउ गरिएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार