महाकाली पुल भोलिदेखि सञ्चालनमा आउने

कञ्चनपुरः महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल भोलि शुक्रवारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भन्दै गत चैत १० गतेदेखि बन्द गरिएको उक्त पुल शुक्रवारदेखि सञ्चालनमा आउने भएको हो। पुलको एकतर्फको दुई लेन खोलेर आवागमन सहज गरिने बताईएको छ। शुक्रवार दिउँसोबाट पुलको एकातर्फको दुई लेन खुल्ला गरिने, पुलको वाल निर्माणको काम सम्पन्न भएकाले एकतर्फको दुई लेन खोलेर आवातजावतमा सहज बनाउने पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयका बताए।

Dengue

पुल बन्द हुँदा स्थानीयहरुलाई आवत जावत गर्न समस्या भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार