दार्चुलामा बलात्कार आरोपी जना पक्राउ

दार्चुलाः दार्चुलामा बलात्कार आरोपी पक्राउ परेका छन्।

बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई ८ दिनपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उनलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

Seti Hospital

आरोपी ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरारपछि पिडीत परिवारले बैशाख १ गते प्रहरीमा उजुरी दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार