करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका-२ रजवारा बस्ने ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार सोही ठाउँस्थित काढा नदीबाट तरकारीबारीमा मोटरबा टपानी तान्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार