मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार