महाकाली नदीमा डुबेर एक युवाको मृत्यु

धनगढीः महाकाली नदीमा डुबेर एक युवाको मृत्यु भएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दिपेन्द्र हमालको डुबेर मृत्यु भएको हो।

आज दिउँसो मलामि गएका हमालको नुहाउनेक्रममा डुबेर मृत्यु भएको कञ्चनपुर प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार