बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

काठमाडौं – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्र्तगत नेपाल फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्ध ३–१ को जित निकाल्दै नेपाल मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले विजयी स्थान बनाएको हो ।
योसँगै नेपाल फाइनमा प्रवेश गरेको छ । नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो ।

यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार