कैलाली – धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।
महोत्सव अवधिभर पाँच करोडको कारोवार र ४ लाख बढि दर्शकले मेला अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले बताए । महोत्सव कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको थियो।
प्रतिक्रिया दिनुहोस्