चिसोका कारण ९ हजार जना मानिसको मृत्यु

Call24News

काठमाडौं – संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ ।

१ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको छ ।

Dengue

चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् । यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ । अनावश्यक रूपमा घर बाहिर नकिस्कन आग्रह गर्दै उनीहरुलाई सचेतना अपाउन पनि भनिएको छ । अमेरिकामा हरेक हिउँदमा हजारौं मानिस रूघाखोकीको शिकार हुने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार