बझाङमा एक पुरुष मृत फेला

कैलाली – बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिकामा–८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्ने ४२ वर्षीय मानसिँह बोहरा मृत्य फेला परेका हुन्। बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। प्रहरीको समूह जिल्लाबाट घटना स्थलतिर गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार