कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउँद २ हजार बढी मतले अगाडि

कैलाली – कञ्चनपुरमा क्षेत्र २ मा कांग्रेसका एनपी साउँदले १३ हजार ५८९ मत प्राप्त गरेका छन्। बुधबार बिहानसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनले अग्रता कायम गरेका हुन्। एमालेका नरबहादुर धामीले ११ हजार १५८ मत पाएका छन्। साउँद धामीभन्दा २ हजार ४३१ मतले अगाडि छन्।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार