डडेल्धुरामा सागर ढकालले कटाए ८ हजार मत

डडेल्धुरा – डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मत पाए। यस्तै बिपि कांग्रेसका कर्ण मल्लले ४ हजार ४ सय ७४ पाएका छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार