दार्चुला प्रदेशसभा–२ मा एमालेका जोशीलाई पछि पार्दै गठबन्धनका धामीले लिए अग्रता

दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका जोशीले ९ हजार २०५ मत पाउदा गठबन्धनका धामीले ९ हजार ७३५ मत पाएका छन् ।

अपिहिमाल, नौगाड र शैल्यशिखरको मतगणना सकिएको छ । प्रदेशसभा–२ अन्तरगत अब मार्मा गाउँपालिकाको मात्रै मत गणना गर्न बाँकी छ । मार्मा क्षेत्र माओवादीको गढ मानिन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार