रूकुम पश्चिममा जनार्दन शर्माको सुरूआती अग्रता

सुर्खेत- रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ नेकपा मओवादी केन्द्रका जनार्दन शर्मा ‘प्रभाकर’ले सुरूआती अग्रता लिएका छन्। पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये शर्माले ३५९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार दिपक कुमार मल्लले ७० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले २ मत ल्याएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार