एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा घन्टीको निरन्तर अग्रता

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ। रूपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेले १९ सय ४४ मत ल्याएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरूदेखि नै अग्रता लिइरहेका छन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार