बैतडीमा १२ बजे सर्वदलीय बैठकपछि मत गणना हुने

बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय बैठक राखिएको छ त्यसपछि मात्रै मत गणना सुरु गर्छौ’ पनेरुले भने ।

मतगणना जिल्ला अस्पतालबाट हुने भएको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर,एमालेबाट दामोदर भण्डारी छन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसका केशबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार