दशैं पछिको पहिलो कारोबार भएको दिन नेप्से परिसूचक करिब ४५ अंक बढ्यो

काठमाडाैं – दशैं पछिको पहिलो कारोबार भएको दिन नेप्से परिसूचक करिब ४५ अंक बढेको छ । यस दिन नेप्से परिसूचक ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ।

Galaxy

यस दिन २२४ स्टकको १४ हजार ९९१ पटकको कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ४.५० प्रतिशत बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार