चन्द्र भण्डारीको आह्वान- साथी हो ! पार्टी फुट्न दिनु हुँदैन है

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा फुट आउन नदिन सबै नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । पार्टीमा आन्तरिक असन्तुष्टि बढिरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी जोगाउन आह्वान गरेका हुन् ।

उनले पुरानो पार्टी संकटका बेला काम लाग्न सक्ने उल्लेख गर्दै एकजुट हुन आग्रह गरेका छन् । 

वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्ने र असिना आएमा ज्यान पनि जान सक्ने चेतावनी उनले दिएका छन् । पार्टीमा कमजोरीहरू भए त्यसलाई सुधारेर अघि बढ्नुपर्ने उनको तर्क छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार