एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले देश बनाउनका लागि निर्माण भएको पार्टी भएकाले देश नबनाइ नसकिने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले ‘कतिपयले एमाले सक्किएको’ हल्ला चलाइरहेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र आफ्नो तस्वीर राख्दै यस्तो बताएका हुन् ।

‘कतिपयले हल्ला चलाइरहेका छन्- एमाले सक्कियो । तर याद होस्, एमाले सक्किन बनेको पार्टी होइन, देश नबनाइ सक्किँदैन,’ उनले लेखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार