कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दु:ख दिएको आरोपमा ६० जना पक्राउ

काठमाडौं : यात्रुलाई दु:ख दिएको आरोपमा प्रहरीले काठमाडौंको कलंकी र नयाँ बसपार्क क्षेत्रका ६० जनालाई पक्राउ गरेको छ ।

लामो समयदेखि पैदल हिँडिरहेका यात्रुहरूलाई जबरजस्ती गाडीमा चढाउने, सामान र झोला तानेर हैरानी दिने गरेको आरोपमा ६० जनालाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार आरोपीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार