१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक भोलिलाई सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी गरेको सूचनामा विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरिएको जानकारी गराएका छन्।

बैठक भोलि बिहान ११ बजे बस्ने सूचनामा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार