सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा नेपाली कांग्रेसले आज समीक्षात्मक टिप्पणी गर्ने भएको छ ।

सरकारको १०० दिने कार्यकाल र यसका गतिविधिको समीक्षा गर्दै कांग्रेसका सभापति गगन थापाले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । सो कार्यक्रम बिहान ११:३० बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो ।

चैत १३ गते गठन भएको रास्वपा वरिष्ठ नेता वालेन्द्र शह नेतृत्वको सरकारले शनिबार सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेको अवसरमा गरेका कामबारे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि प्रमुख प्रतिपक्षी दलले आधिकारिकत धारणा सार्वजनिक गर्न लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार