श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङ राईले सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने आदेश कहिले दिन्छन् भनेर पर्खिरहेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिलाई हटाउने आदेश सभामुखबाट कहिले हुन्छ भनेर पर्खिरहेको बताए ।




प्रतिक्रिया दिनुहोस्