रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।

पत्नी निकिता पौडेल, सचिवालयका केही सदस्य र केही सांसदसहित उनी भारत भ्रमणमा जान लागेको रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।

दुईदिने भ्रमणमा लामिछानेले भारतको सत्तारुढ दल र अन्य दलका प्रतिनिधिलाई भेट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमण मिति आजभोलि नै तय हुने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार