काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेका थिए ।
नीति तथा कार्यक्रममाथिको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने प्रचलन छ । तर प्रधानमन्त्री बालेन शाहले आज जवाफ नदिने भएकाले अर्थमन्त्री डा. वाग्लेले नै जवाफ दिने तयारी छ ।




प्रतिक्रिया दिनुहोस्