बिनातयारी राज्यले सकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै कांग्रेस सांसद यादवको आपत्ति

काठमाडौं । सुुकुम्बासी बस्तीमा बिनातयारी राज्यले डोजर चलाएको भन्दै नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले आपत्ति जनाएकी छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निर्धन र निर्बल नागरिकमाथि राज्यको दुरासय प्रष्ट भएको बताएकी हुन । 

“सुकुम्बासी विनातयारी डोजर चलाएको छ । निर्धन र निर्वल नागरिकमाथि राज्यको दुरासय प्रष्ट भएको छ । संविधानको धारा ३७ ले आवास सम्बन्धि हकलाई मौलिक हकको रुपमा व्याख्या गरेपनि राज्यले त्यसको धज्जी उडाएको छ । प्रिमनसुन सुरु भएको समयमा बिचल्ली गरेको छ । गणतन्त्रमा ईन्द्रबहादुर राईहरुले विक्षिप्त भई आत्माहत्या गर्नुपर्ने स्थिति आयो,” उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार