रास्वपाले खटायो समानुपातिक सांसदलाई पराजित क्षेत्रमा, को कहाँ (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनाव हार व्यहोरेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई खटाएको छ । 

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रमा रास्वपा उम्मेदवार निर्वाचित हुँदा ४० क्षेत्रमा हार व्यहोरेको थियो । आफ्ना उम्मेदवार पराजित क्षेत्रमा रास्वपाले समानुपातिकबाट निर्वाचित भएका सांसदलाई खटाएको हो ।  

गत आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार सांसदहरुलाई जिल्ला र निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरेर खटाइएको रास्वपाले जनाएको छ । 

को कहाँ ? हेर्नुहोस् सूची 

1.jpg
2.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार