बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

४ वैशाख, बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर पाँचजना घाइते भएका छन् । पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६  नम्बर र सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुवै चालकसहित पछाडी सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुँवर, सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सिगास गाउँपालिका– ९ का २६ वर्षीय  केशवबहादुर चन्द घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार