पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन् ।
उनीसँगै पूर्व मन्त्री हिसिला यमी पनि भारत गएकी छन् ।
भट्टराई ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन भारत गएका हुन् ।
भट्टराईको सचिवालयका अनुसार उनी वैशाख २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया दिनुहोस्