दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।

प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउपछि हाजिरी जमानीमा छाडेको थियो ।

सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकील कार्यालयले मुद्दा दायर गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार