आफन्त नियुक्तिमा नलाग्न सांसदहरुलाई रविको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नातावादमा नलाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा बोल्दै रविले पार्टीका सांसदहरुलाई आफन्त र साथीभाइलाई नियक्ति दिलाउनका लागि नलाग्न निर्देशन दिएका हुन् ।

आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न निर्देशन दिँदै उनले जेन–जीको बलिदानबाट यो ठाउँमा आएको हो भन्ने कुरा नबिर्सिन पनि सांसदहरुलाई सचेत गराएका छन् ।

HIGHLIGHTSराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नातावादमा नलाग्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै, संसदीय दलको बैठकले उपउपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार