लुम्बिनीका सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् । 

क्षेत्रगत समस्या बुझ्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री बालेनले यसअघि कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीले हिजो गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार