प्रतिनिधिसभामा आज एक घण्टा ‘विशेष समय’ चलाउने सर्वदलीय निर्णय

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज (चैत २३) एक घण्टाको ‘विशेष समय’ चलाउने निर्णय गरिएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको आह्वानमा सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकबाट यस्तो निर्णय गरिएको हो ।

यस्तै, प्रतिनिधिसभा नियमावलीका निम्ति मस्यौदा समिति बनाउने निर्णय गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय समेत गरिएको बैठकमा सहभागी सांसदहरूले बताएका छन् ।

यस दिन दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार