सुन र चाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार र प्रतितोला चाँदी ४ हजार ८३० रुपैयाँ कायम भएको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार