नेपाली बजारमा ‘मोर्बिडेली’ : ४५ लाखसम्म मूल्य

काठमाडौँ । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो।

‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ।  मोर्बिडेली T502x मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी F352 र T352x मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी T1002vx मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र c252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार