प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्‍याइदिने

संघीयता खारेज गरे राप्रपाले रास्वपालाई दुई तिहाइ मत पुर्‍याइदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा राप्रपाको तर्फबाट बोल्दै बोल्दै ज्ञानबहादुर शाहीले यस्तो बताएका हुन् ।

दलका नेतालाई सेटल गर्न ल्याइएको प्रदेश खारेज गरे राप्रपाका ५ सांसदले दुईतिहाइ मत पुर्‍याइदिने बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छन् । एक वर्षमा एक खर्ब रुपैयाँमा प्रदेश पाल्नुपरेको छ । दलका कार्यकर्तालाई सेटल गर्न ल्याएको छ,’ उनले भने, ‘प्रदेशखारेज गर्न बहमुत पुग्न १८४ चाहिन्छ । तत्काल प्रदेश खारेज गरियोस् । सरकारले यो विषय अगाडि बढाओस् । राप्रपाले १८७ पुर्‍याइदिन्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार