लम्कीमा ५२ वर्षीय पुरुष मृत फेला, कारण खुल्न बाँकी

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नं. ३ निवासी ५२ वर्षीय कालुराम जैशी रहेका छन्। उनलाई बिहीबार साँझ मृत अवस्थामा भेटिएको हो।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस विषयमा इलाका प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार