निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

  • प्रधानमन्त्री सुशीला कार्की फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकामा कर्णाली प्रदेश भ्रमणमा मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिन गएकी छन्।
  • प्रधानमन्त्री कार्कीले कर्णाली भ्रमणको क्रममा रारा ताल पनि भ्रमण गरेकी छन्।
  • उनले यसअघि पोखरा र मुक्तिनाथ पनि भ्रमण गरिसकेकी छन्।

५ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेश भ्रमणमा गएकी छन् ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तपुर्वक सम्पन्न भएकामा मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिन कर्णाली पुगेको उनको सचिवालयले जनाएको छ । यही अवसरमा उनी रारा ताल पनि पुगेक छन् ।

यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार