प्रधानमन्त्री सुशीला कार्की मुगु भ्रमणमा, राराताल अवलोकन र सुरक्षा निकायसँग छलफल गर्ने

मुगु। प्रधानमन्त्री सुशीला कार्की आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी छन् ।

भ्रमणका क्रममा उनले विश्वप्रसिद्ध रारातालको अवलोकन गर्ने र त्यहाँ उपस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार प्रधानमन्त्रीले मुगु र जुम्लाको भ्रमण सकेर भोलि जनकपुर जाने योजना छ । अन्य विस्तृत कार्यक्रमबारे भने जानकारी सार्वजनिक भएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार