कांग्रेस सभापति थापाद्वारा राजीनामा

काठमाडौँः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन्।

उनले बुधवार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ। गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रवारका निम्ति आह्वान गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार