विज्ञताका आधारमा मन्त्री छनोट हुन्छ : रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञताका आधारमा पार्टीले मन्त्री छान्ने बताएका छन्।

विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री चयन गर्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधुप नगर्न उनले निर्देशन दिए।

मन्त्रीका लागि मिडियाबाजी पनि आवश्यक नभएको उनको भनाइ छ। आफ्नो क्षेत्रमा बजेट लैजान ध्यान दिनेभन्दा समग्र देशको विकासमा ध्यान दिन उनले सांसदहरूलाई आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार