रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण सुरु हुँदैछ ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

अभिमुखीकरणका लागि सांसदहरू काठमाडौंको आइसकेका छन् । अभिमुखीकरण ललितपुरको एक होटेलमा हुँदैछ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार