काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी,कुलमान पराजित

काठमाडौंः काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३बाट राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन्।

AD

५५ वर्षीय पाण्डे काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रहरी प्रमुखसमेत हुन्।
 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार