केन्द्रीय सदस्य खड्कासहित जसपाका तीन नेता नेकपामा प्रवेश

जनता समाजवादी पार्टी (नेपाल)का केन्द्रीय सहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुरको महालक्ष्मी नगरपालिका-६ का वडा सदस्य सुरेन्द्र महर्जन नेकपामा प्रवेश गरेका हुन्।

 तीनै नेतालाई सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार