मौनअवधिको पूवार्धमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

उनका अनुसार अहिले तयारी भइरहेकोले सम्बोधनको समय भने तय भएको छैन। गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह पछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्की नेतृत्वको सरकारले चुनाव गराउन लागेको छ।

आगामी बिहीबार हुने निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारीमा प्रधानमन्त्री कार्की रहेकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार