काठमाडौं उपत्यकामा रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ ।


बिहानै पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेका हुन् ।

गौशालाबाट आरम्भ भएको अभियान जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तारमा केन्द्रित रहेको रास्वपाले जनाएको छ । अभियान साँझ ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार