सुधनको नागरिकता मात्रै होइन, छाती चिरेर छानबिन गरे पनि सच्चा सपुत ठहरिन्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट गोरखा १ मा उम्मेदवार बनेका सुधन गुरुङ सच्चा राष्ट्रवादी भएको बताएका छन् । 

गोरखाको आरुघाटमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले सुधनको नागरिकतासँगै छातीसमेत चिरेर छानबिन गरे पनि उनी देशको सच्चा सपुत ठहरिने दाबी गरे । 

गुरुङको नागरिकता नक्कली रहेको दाबी गर्दै समाचारहरू बाहिर आएका थिए । 

बिहीबारको सम्बोधनमा लामिछानेले भने, ‘सुधन गुरुङको नागरिकता मात्र होइन, उसको छाती चिरेर चेक गर । यो देशलाई माया गर्ने सच्चा सपुत हो सुधन गुरुङ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार