रासस सुदूरपश्चिम प्रमुख भट्टलाई वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार

धनगढीः विसं २०८२ को वासु रिमाल ‘यात्री’ स्मृति पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख  सिद्धराज भट्टलाई प्रदान गरिएकाे छ। 

६५ औँ राससकाे वार्षिकाेत्सवकाे अवसरमा भट्ट सहित कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कार्यालय सहयोगी गौरीका रञ्जितलाई प्रदान गरिएको हाे।

भट्ट विसं २०५२ वैशाख र रञ्जित विसं २०७१ जेठ महिनादेखि राससमा कार्यरत छन्। पुरस्कारको राशि जनही सात हजार ७७७ र सम्मानपत्र प्रदान गरिएकाे छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार